युरोप « Khabarhub

‘झिँगा पनि उम्किन नसक्नेगरी’ मारिउपोललाई घेराबन्दी गर्न पुटिनको निर्देशन

काठमाडौं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना सैनिकहरूलाई रुसी फौजको चौतर्फी घेराबन्दीमा परेको युक्रेनी शहर मारिउपोलमा आक्रमण रोक्न निर्देशन दिएका छन् । अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएअनुसार पुटिनले आफ्ना फौजलाई मारिउपोलमा आक्रमण नगर्न निर्देशन दिएका हुन् । उनले आक्रमण नगरी शहरमा घेराबन्दीलाई ‘झिँगा पनि उम्कन नसक्नेगरी’ अझ मजबुत बनाउन निर्देशन दिएको बताइएको छ । त्यस्तै, रुसी रक्षामन्त्री…