Live on
Your Voice, Your Power
काठमाडौं- युक्रेनको पूर्वी बन्दरगाह शहर मारिउपोलबाट दर्जनौँ नागरिकलाई उद्धार गरिएको छ । मारिउपोलस्थित एजोभस्तल उद्योग परिसरमा फसेकामध्ये केहीको उद्धार गरिएको बीबीसीले जनाएको छ । रुसले आफ्नो नियन्त्रणमा रहेको गाउँमा दर्जनौं सर्वसाधारण पुगेको बताएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मारिउपोलबाट सर्वसाधारणको एउटा ठूलो समूह जापोरिज्जियातर्फ लागेको बताएका छन् । ‘करिब एक सय जनाको पहिलो समूह…