युरोप « Khabarhub

अमेरिकाले पूर्वी युरोपमा अत्याधुनिक क्षेप्यास्त्र पठाउँदै

काठमाडौं– युक्रेनमाथि रुसी आक्रमण जारी रहेका बेला अमेरिकाले पूर्वी युरोपमा जमिनबाट आकाशमा मार हान्ने अत्याधुनिक क्षेप्यास्त्र प्रणाली पठाउन लागेको खुलासा भएको छ । वरिष्ठ सुरक्षा अधिकारीलाई उद्धृत गर्दै सीएनएनले जनाएअनुसार अमेरिकाले पूर्वी युरोपमा रहेका नेटो आबद्ध देशहरुलाई पेट्रियट र टर्मिनल हाइ अल्टिच्युड एरिया डिफेन्स (थाड) प्रणाली पठाउन लागेको हो । यसअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले…