ल्याटिन अमेरिका/क्यारेविअन « Khabarhub

ब्राजिलमा कोरोना भाइरसको संक्रमणले १ लाख ७ हजारको मृत्यु

काठमाडौं - साढे ७ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा १ लाख ७ हजारभन्दा बढीको मृत्यु भएको छ । आइतबार यो समाचार तयार पार्दासम्म एकै दिन ७२६ जनाको मृत्यु भएसँगै ब्राजिलमा कोरोना भाइरसको संक्रमणले ज्यान गुमाउनेको संख्या १ लाख ७ हजार २९७ पुगेको हो । पछिल्लो २४ घण्टामा ३८ हजार ९३७ जनामा संक्रमण पुष्टि भएपछि…