Live on
Your Voice, Your Power
काठमाडौं - ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा एकै दिन २४ हजारभन्दा बढी संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा २४ हजार ६५० जना संक्रमित भएसँगै सोमबार बिहानसम्म ब्राजिलमा कोरोनाले संक्रमित हुनेको संख्या २० लाख ९९ हजार ८९६ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ७१६ जनाको मृत्यु भएको छ ।…