ल्याटिन अमेरिका/क्यारेविअन Archives | Page 31 of 33 | Khabarhub Khabarhub

पेरुको सुनखानीमा बन्दुकधारीबाट गोली प्रहार, ७ कामदार मारिए

पेरु– ल्याटिन अमेरिकी मुलुक पेरुको सुनखानीमा बन्दुकधारीले गोली हानी ७ जनाको हत्या गरेका छन् । दक्षिणी पेरुको एण्डिज पर्वतमालामा रहेको ला रिकोनाडा सुनखानी क्षेत्रमा सुरुङ्गभित्र बन्दुकधारीले ७ कामदारको हत्या गरेको पेरुका अधिकारीले जनाएका छन् । हत्या गरिएका कामदारका कन्चटमा गोली लागेका अवस्थामा शव फेला पारिएको र घटनाबारे अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । कामदारको…