ल्याटिन अमेरिका/क्यारेविअन Archives | Page 32 of 33 | Khabarhub Khabarhub

मेक्सिकोको नाइट क्लबमा गोली चल्दा १५ जनाको मृत्यु

एजेन्सी– मेक्सिकोमा एक नाइट क्लबमा गोली चल्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ । मेक्सिकोका गुआनाहुवातो राज्यको सालामाङ्का शहरमा भएको हिंसामा अरु ७ जना घाइते भएका छन् । तीन वटा भ्यानमा आएका बन्दुकधारीले सालामाङ्का शहरको ला प्लेला मेन्स क्लबमा जथाभावी गोली चलाएको प्रहरीले जनाएको छ । स्थानीय समयअनुसार शनिबार सबेरै भएको घटनामा कुन समूहको हात…