Live on
Your Voice, Your Power
काठमाडौं– अमेरिकामा बस्ने अमारा मजीद एक मुस्लिम अभियन्ता हुन् । उनले विश्वभरका मुसलमानमा व्याप्त चालचलनका बारेमा अभियान चलाउने गरेकी छिन् । उनले मुसलमानको चलन तोड्ने विषयमा एक किताव लेखेकी छिन् । किताबको नाम हो–‘द फरेनर्स’ । हालसालै अमारामाथि एक गम्भीर आरोप लाग्यो जसका कारण उनी निकै दुःखी भइन् । श्रीलंका सरकार र प्रहरीले गलतीले आमारालाई…