अन्तर्वार्ता « Khabarhub

गणतन्त्रका राजनीतिक विकृतिले आर्थिक उन्नति भएन

नयाँ राजनीतिक दलले २०८४ को चुनावको तयारी गरिरहँदा पुराना दल पनि कसरी उपस्थित हुने भनेर योजना बनाइरहेका छन्। पुराना राजनीतिक पार्टीहरू कारण अहिलेको संविधान नै अलोकप्रिय बन्यो। समग्र परिवर्तन संकटमा पर्यो भन्दै नयाँ शक्तिप्रति जनताको भरोसा र आशा जागेर आयो। यस्ता किसिमका टिकाटिप्पणी, विश्लेषण भइराखेका छन्। आखिर यति लामो राजनीतिक संघर्षपछि आएको संविधान, राजनीतिक संघर्षमा…