अन्तर्वार्ता Archives | Page 29 of 82 | Khabarhub Khabarhub

कांग्रेसले संघीय संरचनाको फेरि व्याख्या गर्नुपर्छ

नेपाली कांग्रेस सरकारमा भएर पनि संकटमा छ। नेपाली कांग्रेसको पछिल्लो केन्द्रीय समितिको बैठकमा उठेका आवाज र व्यक्त भएका विचारलाई हेर्ने हो भने यो पार्टी चरम गुटबन्दीको सिकार भएको छ। नेपाली कांग्रेस २०८४ सालको निर्वाचन केन्द्रित अभियानमा जुट्दै गर्दा नेपाली कांग्रेससँग सत्ता साझेदार अहिलेको गठबन्धनबाट अलग हुने कि सँगै जाने भन्ने निर्मम बहस भइराखेको छ। समग्रतामा…