अन्तर्वार्ता Archives | Page 45 of 81 | Khabarhub Khabarhub

नेताहरुले परियोजनामा कमिशनको गिद्धे दृष्टि राख्छन्

काठमाडौँ - एकातिर संकटग्रस्त अर्थतन्त्रको अध्ययन गर्छु भनेर अर्थमन्त्रीले भनेका छन्, अर्कातिर अर्थतन्त्र धरासायी बन्दै छ । र अब यस्तै रहे सरकारले आफ्ना कर्मचारीलाई तलब भत्ता खुवाउनु पनि नसक्ने परिस्थित आइसक्यो भनेर अर्थविद्हरुले भनिरहेका छन् । आखिर देशको अर्थतन्त्रको अवस्था कस्तो छ ? यसलाई सुधार गर्न के गर्नु पर्ला ? यसै विषयमा आधारित भएर राष्ट्रिय…