अन्तर्वार्ता « Khabarhub

चुनाव अगाडिको गठबन्धन उपयुक्त हुँदैन

नेपालको राजनीति अझ उल्टो बाटोमा अगाडि बढेको देखिन्छ। आर्दशका लागि देशका लागि र जनताका लागि राजनीति हुनु पर्नेमा सत्ताका निम्ति जोसँग पनि मिल्ने जे पनि गर्न तयार हुने क्रियाकलापलाई राजनीति मान्न थालिएको बुझ्न सकिन्छ। नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएपछि भने नेकपा (एमाले) झस्किएको अवस्था छ। सत्ताका निम्ती प्रेम र धोकाको राजनीति…