अन्तर्वार्ता « Khabarhub

प्रत्येक जिल्लामा एउटा नाटक घर चाहिन्छ

नेपाली साहित्यमा नाटकको छुट्टै स्थान छ। साहित्यलाई समाजसम्म पुर्याउने पुरानो तर सशक्त माध्यम हो नाटक। रंगमञ्ज नै आजको नेपालमा एउटा ठूलो क्षेत्र बनेको छ। यसका पछाडि विभिन्न पात्रको महत्त्वपूर्ण भूमिका रहेको छ। आजको दृश्यले मात्र नाटक र रङ्गकर्मीबारे समीक्षा गर्नु न्यायोचित हुँदैन। आजको नाट्यक्षेत्रको विकासका लागि विभिन्न ढंगले विभिन्न विद्वानले विविध कोणबाट महत्त्वपूर्ण भूमिका निर्वाह…