अन्तर्वार्ता Archives | Page 57 of 81 | Khabarhub Khabarhub

बालबालिकालाई निमोनियाबाट जोगाउन सकिन्छ

गर्मी मौसममा बालबालिकामा रुघाखोकीको उच्च जोखिम हुन्छ। समयमा ख्याल गरिएन भने वान्ता हुने, रिङ्गटा लाग्ने हुनुका साथै छालामा पनि विभिन्न समस्याहरु देखिने गर्छन्। गर्मी मौसममा संक्रमण चाँडो फैलिने भएकाले बालबालिकाको उचित हेरचाह गर्नुपर्ने चिकित्सकहरुले बताउँदै आएका छन्। गर्मी बढेसँग बालबालिकामा देखिने रोग र यसबाट जोगिने उपायका बारेमा भरतपुर अस्पतालमा कार्यरत डा. नारायणकाजी थापासँग खबरहबकर्मी विना…