Live on
Your Voice, Your Power
नेपाली कांग्रेसका नेता तथा चिन्तक प्रदीप गिरीको विशेष सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। प्रदीप गिरीलाई राजनीतिमा कांग्रेस मात्र होइन अरू दलहरूले पनि बौद्धिक नेता, देशमा लोकतन्त्र ल्याउनका लागि र लोकतन्त्र बचाई राख्नका लागि योगदान गरेको भन्दै सम्मान गरेका छन्। समाजवादी चिन्तक भनेर उनलाई सबैले चिन्ने गरेका थिए। प्रदीप गिरीबाट अहिलेको पुस्ताले के सिक्ने,…