अन्तर्वार्ता Archives | Page 64 of 81 | Khabarhub Khabarhub

‘संगीत भनेको संगत रहेछ’

नेपाली सांगीतिक जगतमा लोकप्रिय बाँसुरी वादकको रुपमा नगेन्द्र राईको नाम परिचित छ । खोटाङमा जन्मिएका राईलाई बाल्यकालमा आफूभन्दा ठूला व्यक्तिहरूले बाँसुरी बजाएको धुन सुन्दासुन्दै बाँसुरी प्रति मोह जागेको थियो । तर यसरी व्यावसायिक रुपमै जीवनमा बाँसुरी वादकका रुपमा अघि बढ्छु भन्ने कल्पना भने उनले गरेका थिएनन् । २०५९ सालमा एसएलसी उत्तीर्ण गरे लगत्तै बाँसुरी वादनको…