अन्तर्वार्ता Archives | Page 70 of 82 | Khabarhub Khabarhub

‘माओवादी एमसीसीको विपक्षमा उभिए पनि गठबन्धन टुट्दैन’

नेपालको राजनीति अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीस)मा केन्द्रित भएको छ। प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको जोडबलमा प्रतिनिधिसभा बैठकमा एमसीसी पेश भएपछि राजनीति विभाजित भएको छ। सत्तारुढ गठबन्धनभित्रै नेताहरुको मत विभाजित भएको हो। यसै सन्दर्भमा पूर्वउपसभामुख एवम् नेकपा (माओवादी केन्द्र) की नेतृ पूर्णकुमारी सुवेदीसँग खबरहबका लागि धिरज बस्नेतले गरेको कुराकानीको सम्पादित अंश…