Live on
Your Voice, Your Power
सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेसँगै राजनीतिक दललाई चुनाव लागेको छ। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेताको दौडधुप सुरु भएको छ। केन्द्रीय नेता चुनावका लागि गाउँगाउँ पुगेका छन्। मंगलबारबाट सत्ताको नेतृत्वकर्ता नेपाली काँग्रेसले ‘घरघर जाऔं, काँग्रेस जिताऔं’ अभियान सुरु गरेको छ। स्थानीय चुनाव, चुनावी गठबन्धन र कांग्रेसको तयारी विषयमा कांग्रेस प्रवक्त…