अन्तर्वार्ता « Khabarhub

‘तत्काल वाम एकता जटिल छ’

शक्तिबहादुर बस्नेत माओवादी केन्द्रका स्थायी समिति सदस्य हुन्। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग निकट रहेको नेता बस्नेत जाजरकोटबाट प्रतिनिधिसभाको सदस्य बनेका हुन्। बस्नेतले माओवादीका तर्फबाट गृह, स्वास्थ्य र वन मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन्। २०४६ सालबाट राजनीतिमा सक्रिय बस्नेत माओवादीबाट राष्ट्रिय राजनीतिमा उदाएका नेता हुन्। बस्नेतसंग स्थानीय चुनाव, गठबन्धनको चुनावी तालमेललगायत विषयमा खबरहब सहकर्मी लक्ष्मण…