Live on
Your Voice, Your Power
राम्रो देखिनु वा त्यसकालागि मेकअप गर्नु सबैलाई राम्रै लाग्छ । तर त्यसको हेरचाह गर्न सकिएन भने चाहिँ यसको परिणाम विपरित हुनसक्छ । कतिपय अवस्थामा गलत मेकअपकै कारण अनुहारको छाला समयभन्दा अगाडी चाउरिने र चमक हराउने सम्भावना बढ्ने गर्दछ । त्यसैले मेकअपका बारेमा आफ्नो केही भुल वा बानी सुधार गर्नुपर्ने हुन्छ । १. मेकअप पखाल्ने जहिल्यै…