Live on
Your Voice, Your Power
मानिसको बौद्धिकतामा उसको स्मरण शक्ति र एकाग्रताले ठूलो महत्व राख्दछ । मानिस एकाग्र भए मात्र उसको आइक्यू बढ्ने वा स्मार्ट हुन मद्दत गर्दछ । तर कतिपय मानिस एकाग्र हुन सक्दैनन् । यसकालागि केही यस्ता उपाय छन् जस मार्फत मानिस फूर्तिलो र चंख हुनुका साथै एकाग्र हुन सघाउँ पुर्याउँछ । १. बिहानको खाजा भरसक बिहान खाजा…