जीवनशैली « Khabarhub

शयन स्थिति हेरेरै थाहा पाउनुहोस् को मान्छे कस्तो ?

यदि हजुर कुनै व्यक्तिको व्यक्तिगत विषयमा जान्न चाहनु हुन्छ भने ऊ सुतिरहेको अवस्थामा लुकेर हेर्नूहोस् कि ऊ कस्तो आसनमा सुतिरहेको छ ?  किनकी ओछ्यानमा सुत्ने शैलीले पनि व्यक्तिका आन्तरिक व्यक्तित्वको विषयमा धेरै जानकारीहरु दिन सक्दछ । एक हजार भन्दा धेरै व्यक्तिहरुको संलग्नतामा व्यक्तित्वको र शयन–स्थितिका बारेमा स्कटल्याण्डमा एउटा अध्ययन गरिएको थियो जसले व्यक्तित्व र सुत्ने…