Live on
Your Voice, Your Power
हामी नेपालीको बानि छ, सस्तोमा पाए धेरै सामान एकै पटक किन्ने । यो बानी प्राय तरकारी, फलफूलहरुमा लागु हुन्छ । यस्तोमा ती सामाग्री चाँडै कुहिएर जाने गर्दछन् । यस्तो हुनबाट कसरी बचाउने त ? तरकारी वा फलफूल भण्डारण गरेर खानु वा वासी खानु राम्रो हुदैँन । यी सामाग्री जतिसक्दो ताजा नै खानु राम्रो मानिन्छ ।…