Live on
Your Voice, Your Power
काठमाडौं- गर्मीमा खरबुजा खान सबैलाई मन पर्छ । जुसले भरिएको यो फलले शरीरलाई चिसो मात्र नभई पानीको कमी पनि मेटाउँछ । तर अक्सर हामी यो ठूलो गल्ती गर्छौं कि खरबुजाखाँदा यसको कालो बियाँ बेकार मानेर फालिदिन्छौं । जबकी अध्ययनहरूका अनुसार यी साना बीउहरूमा ठूला फाइदा लुकेका छन् । यी स्वास्थ्यका लागि रामवाण औषधी हुन् । यसबाट…