जीवनशैली « Khabarhub

घरभित्रै पाइने ११ औषधि

घरमा कुनै दुर्घटना वा स्वास्थ्य समस्या आइलाग्ना साथ तत्काल अस्पताल वा डाक्टरकोमा पुग्ने सम्भावना हुदैन । यस्तो अवस्थामा हाम्रो आसपासमा पाइने जडिबुटिबाटै उपचार गर्न सकिन्छ । आज हामी सामान्य चोटदेखि पोलेका समस्या घरभित्रै उपचार गर्न सकिने उपाय बारे जानकारी दिदैछौं । १. तुलसी एन्टीबायोटिक गुण भएको तुलसीको कुनै साइडइफेक्ट हुँदैन । यसको सेवनबाट रुघाखोकी, निमोनिया…