जीवनशैली « Khabarhub

इन्फेक्सनबाट बच्न भित्रि बस्त्र अर्थात पेन्टी किन्दा ध्यान दिऔँ

यौनागंको सुरक्षा र लाज छोप्न भित्रिवस्त्र अर्थात पेन्टी आवश्यक हुन्छ । तर पहिरनमा निकै सचेत हुने महिलाहरु आफ्नो पेन्टीका बिषयमा भने संवेदनसिल हुदैनन् । बाहिर नदेखिने भएकाले पेन्टी जस्तो लगाएपनि हुने धारणका कारण महिलाहरु यसको छनौटमा खासै ध्यान दिदैनन् । तर बाहिरी वस्त्र भन्दा पनि पेन्टी महत्वपुर्ण छ । तसर्थ पेन्टी किन्दा निम्न बिषयमा ध्यान…