Live on
Your Voice, Your Power
अहिले देशभर गर्मी बढेको छ । अझ ३ दिनयता तराईका जिल्लाहरुमा त ह्वात्तै गर्मी बढेको छ । यो मौसममा बजारमा प्रशस्त आपँ पाउने गरिन्छ । आँपमा प्रशस्त मात्रामा भिटामिन ए, भिटामिन सी का साथै कपर, जिंक, पोटाशियम, मिनरल्स पाइन्छ । तसर्थ आँपको नियमित सेवन गर्नाले शरीरलाई निकै फाइदाजनक हुन्छ । १. गर्मी फल भनिएपनि आँपसंग…