Live on
Your Voice, Your Power
काठमाडौं - जिन्स कपडा लगाउने आ-आफ्नो सौख हुन्छ । तर खरिद गर्दा ध्यान दिइएन भने मेहनतको कमाई बालुवामा हालिएको पानी जस्तो बन्न सक्छ । यसर्थ जिन्स खरिद गर्दा सबैभन्दा पहिला त्यसको लेबल हेर्नुपर्छ। फेब्रिकबारे जानकारी हुनुपर्छ। ८० देखि सय प्रतिशतसम्म कटन मिक्स जिन्स आरामदायी हुन्छ। त्यसको फिटिङ पनि राम्रो हुने भुक्तभोगीहरु बताउँछन् । लिनेन फेब्रिक…