जीवनशैली « Khabarhub

बालबालिकामा इन्टरनेटको लत बस्दै, मानसिक रोगी हुन नदिन यसो गर्नुहोस्

एजेन्सी– पहिला–पहिला अभिभावकहरु आफ्नो बच्चा तथा किशोर सन्तानलाई कुनै पनि नशाको लतबाट बचाउन रात दिन चिन्तित हुने गर्थे । तर अहिले समय परिवर्तन भएको छ । अहिलेका अभिभावकहरु आफ्ना बच्चालाई इन्टरनेटको लतबाट बचाउन हर प्रयास गरिरहेका हुन्छन् । अहिले बच्चाहरुमा इन्टरनेटको नशा यति चढ्न थालेको छ कि उनीहरुलाई उपचार तथा परामर्श नै गर्नु पर्ने अवस्था…