Live on
Your Voice, Your Power
अधिकाशं केटाहरुको गुनासो गर्छन् कि उनीहरुका गर्लफ्रेण्ड सानासाना कुरामा रिसाउने गर्दछन् । तर के तपाईलाई थाहा छ, यसरी गर्लफ्रेण्ड रिसाउनुमा कतिपय तपाई आफ्नै कारण रहने गर्दछ । जुन कुरालाई केटाले साधारण वा मामुली बुझेका हुन्छन् त्यहि बिषय तपाईको गर्लफ्रेण्डका लागी गम्भिर र महत्वपुर्ण पनि हुनसक्छ । त्यसैले यदि तपाई आफ्नो गर्लफ्रेण्डलाई खुसी राख्न चाहानुहुन्छ भने…