Live on
Your Voice, Your Power
हरेक मानिसमा आफु सुन्दर देखिने चाहना हुन्छ । यो स्वभाविक पनि हो । तर सुन्दर बन्न के गर्नुपर्छ त्यसको जानकारी नुहनाले वा उपाय नजान्नाले हामी आफुलाई आर्कषक बनाउन सकिरहेका हुँदैनौ । प्रायजसो हामी चलचित्र वा टेलिभिजन स्क्रिनमा देखिएका कलाकार तथा प्रस्तोतालाई आर्कषक देख्दछौ । उनीहरुको त्वचाको सुन्दरताले हरेकलाई प्रभावित पार्दछ । सेलिब्रेटि झै सुन्दर देखिने…