Live on
Your Voice, Your Power
काठमाडौं– प्रविधिले फड्को मारेसँगै मानिसको सवैभन्दा नजिकको साथी मोबाइल बनेको छ । हरेक मान्छेको हात–हातमा मोबाइल सहज उपलब्ध भएको छ । मानिस अलिकति फुर्सदिलो भयो कि मोबाइलमै झुन्डिन्छन् । खानाबेला देखी ट्वाइलेट वा बाथरुममा हुँदासम्म मोबाइलको प्रयोग गर्ने धेरैको बानी हुनसक्छ । ट्वाइलेटमा बसेका बेला गेम खेल्ने, च्याट गर्ने वा फोनमा बोल्ने गर्नु स्वास्थ्यमाथी खेलवाड…