समाचार « Khabarhub

सरकारप्रति हर्कको टिप्पणी- जनताले महशुस गर्नेगरी काम गर्न सकेन

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले वर्तमान सरकारले जनताले महशुस गर्नेगरी प्रभावकारी रुपमा काम गर्न नसकेको टिप्पणी गरेका छन् ।  दार्चुलाको दुर्गम गाउँमा झोलुङ्गेपुल उद्घाटन गरी शुक्रबार काठमाडौं फर्कने क्रममा काठमाडौंस्थीत त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै साम्पाङले बजारको महँगी नियन्त्रण लगायतका क्षेत्रमा सरकारले प्रयास गरिरहेपनि त्यसको परिणाम जनताले महसुस गर्न नपाएको बताए । उनले…