समाचार « Khabarhub

पौवादुङमा किशोरी लक्षित एचपीभी खोप अभियान

भोजपुर– पौवादुङमा गाउँपालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान सञ्चालनको तयारी सुरु गरिएको छ । किशोरी अवस्थामै क्यान्सरबाट जोगाउने उद्देश्यले १० देखि १४ वर्ष उमेर समूहका बालिकालाई लक्षित गरी अभियान सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाभित्र रहेका आठ वटा माध्यमिक तथा आधारभूत विद्यालयमा कक्षा ६ मा अध्ययनरत ९० जना किशोरीलाई खोप लगाइने गाउँपालिकाका…