Live on
Your Voice, Your Power
चितवन- जेनजी प्रदर्शनका क्रममा भरतपुर महानगरपालिकामा दुई अर्ब रुपैयाँ भन्दा बढीको क्षति भएको आकलन गरिएको छ । यही भदौ २४ गते महानगर कार्यालय र वडा कार्यालयमा आक्रमण गरिएको थियो । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलका अनुसार क्षतिको विवरण सङ्कलन भइरहेको जानकारी दिँदै प्रारम्भिक रूपमा दुई अर्ब रुपैयाँ भन्दा बढीको क्षति आकलन गरिएको छ । प्रदर्शनका क्रममा भरतपुर…