समाचार « Khabarhub

रामहरि खतिवडाले भने- निष्पक्ष रूपमा संसदीय सुनुवाइ समिति सभापति पदको भूमिका अघि बढाउँछु

काठमाडौं- संसदीय सुनुवाइ समितिका सभापति रामहरि खतिवडाले निष्पक्ष रूपमा समितिको भूमिका अघि बढाउने बताएका छन् । संसदीय सुनुवाइ समिति (संयुक्त)को सभापति पदको शपथ लिएपछि कुरा गर्दै  उनले गलत व्यक्ति सिफारिस भई सुनुवाइका लागि समितिमा आएमा त्यसलाई सदर नगर्ने बताए ।  एउटाले गलत प्रस्ताव गरे अर्कोले देख्छ भनेर नै संवैधानिक परिषद्मा प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश, राष्ट्रियसभाको अध्यक्ष,…