समाचार « Khabarhub

प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम गराउन रुलिङको माग

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्रीलाई सहभागी गराउन रुलिङको माग गरेका छन् ।  शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद दुलालले नियमावली अनुसार सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्रीलाई सहभागी गराउन सभामुखबाट रुलिङको माग गरे । साथै उनले नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको छ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति असन्तुष्टि जनाए ।…