Live on
Your Voice, Your Power
काठमाडौं - नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ६३ पैसा र बिक्रीदर १३७ रुपियाँ २३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५५ रुपियाँ ०५ पैसा र बिक्रीदर १५५ रुपियाँ ७३ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर…