Live on
Your Voice, Your Power
काठमाडौं – गणपूरक सङ्ख्या नपुगे पछि आज पनि अर्थ समितिको बैठक स्थगित भएको छ । संसदीय समितिमा बैठकका लागि आवश्यक सांसद सङ्ख्याको कोरम नपुगेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । संसद् सचिवालयका अनुसार ११ः३० का लागि बोलाइएको बैठकमा ८ जना सांसद मात्रै उपस्थित भइदिए । मंगलबारको बैठकमा सुरक्षित कारोबार ऐन २०६३ लाई संशोधन…