समाचार « Khabarhub

तनहुँका दुई स्थानीय तहको बजेट पारित

दमौली– बन्दीपुर र म्याग्दे गाउँपालिकाले गाउँसभाबाट आर्थिक वर्ष (आव) २०८३-८४ का लागि प्रस्ताव गरिएको बजेट पारित गरेको छ।  बन्दीपुर गाउँपालिकाले ६८ करोड ७८ लाख ८० हजार ८४९ को र म्याग्दे गाउँपालिकाले ७४ करोड ३२ लाख ७८ हजारको बजेट पारित गरेको हो ।  बन्दीपुर गाउँपालिकाका उपाध्यक्ष पञ्चमाया गुरुङ र म्याग्दे गाँउपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले गत असार…