Live on
Your Voice, Your Power
काठमाडौँ– जाजरकोट केन्द्रबिन्दु भएर गएरातिको गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा हालसम्म एक सय २९ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा एक सय ५५ जना घाइते भएको विवरण प्राप्त भएको छ । सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ…