Live on
Your Voice, Your Power
काठमाडौं- राजावादी पक्षधरको आन्दोलनमा गोली लागेर घाइते भएका रेविका खत्रीको लागि न्याय माग्दै कोटेश्वर क्याम्पसका विद्यार्थीको प्रदर्शन गरेका छन् । चैत १५ गते भएको राजावादी पक्षधरको आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर कोटेश्वर बहुमुखी क्याम्पसका बिबिएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी रेविका खत्रीको न्याय माग्दै उनीहरूले प्रदर्शन गरेका हुन् । खत्रीको १५ गतेको आन्दोलनमा आफ्नै निवास नजिक गोली…