Live on
Your Voice, Your Power
काठमाडौं- सार्वजनिक लेखा समितिका सभापति भरत खड्काले जिम्मेवारी सम्हाल्दै आर्थिक सुशासन र वित्तीय अनुशासन कायम गर्न कडाइका साथ अघि बढ्ने बताएका छन्। समिति सभापति निर्वाचित भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले विगतका विसंगति दोहोरिन नदिने र संघदेखि स्थानीय तहसम्म आर्थिक अनुशासन लागू गरिने बताए। ‘विगतका केही विसंगतिहरू पनि छन्, अब ती दोहोरिनेवाला पनि छैनन्। अहिलेको मुलुकको…