Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल सरकार र कोरियाली सरकारबीच बर्दिया जिल्लामा समावेशी ग्रामीण विकास परियोजना (आइआरडिपी) कार्यान्वयनका लागि सम्झौतापत्र (एमओयु) मा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा शुक्रबार एक औपचारिक कार्यक्रमबीच मन्त्रालयका सचिव घनश्याम उपाध्याय र नेपालका लागि कोरियाली राजदूत पार्क तई यङले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । यो परियोजनाका लागि कोरिया अन्तरराष्ट्रिय सहयोग नियोग (कोइका) मार्फत…