Live on
Your Voice, Your Power
पोखरा- गण्डकी प्रदेशस्थित एकजना नेपाली कांग्रेसका सांसदले मन्त्री हुन नपाएपछि राजीनामा दिएका छन्। कांग्रेस सांसद द्रोर्णकुमार कुँवरले बुधबार प्रदेशसभा सदस्य पदबाटै राजीनामा गरेका हुन्। बागलुङ क्षेत्र नं. २ (२) बाट प्रत्यक्ष निर्वाचित उनी बुधबार गण्डकी प्रदेश सरकारका सदस्य फेरबदल हुँदा मन्त्री हुने दौडमा थिए । तर उनले बुधबार त्यहाँका सभामुखका नाममा पत्र लेख्दै सांसदबाट राजीनामा…