Live on
Your Voice, Your Power
जनकपुर – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सुक्खाग्रस्त र खानेपानीको समस्या समाधानका लागि प्रदेश सरकारले स्रोतसाधन परिचालन गर्ने बताएका छन् । आज सरोकारवाला मन्त्रालय र दातृ निकायहरूसँगको बैठकमा मुख्यमन्त्री सिंहले ती समस्या समाधानका लागि सामूहिक प्रयास आवश्यक रहेको बताए। उनले मौजुदा अवस्थामा प्रदेश सरकार तथा दातृ निकायहरुबाट गर्न सकिने तत्कालीन र दीर्घकालीन उपायहरू अवलम्बन गर्न…