Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री राजेन्द्र खरेलको निधन भएको छ । खरेलको आइतबार राति उपचारका क्रममा पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा निधन भएको हो । उनी दम रोगबाट पीडित थिए । यसैबीच दिवंगत खरेलको पार्थिक शरिरलाई सोमबार दिउँसो कांग्रेस पार्टी कार्यालय सानेपामा राखिएको थियो भने कांग्रेस सभापति गगन कुमार थापाले पार्टीको झण्डा ओढाएर सम्मानपूर्वक श्रद्धाञ्जली…