Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा राजा आउँछ र वालेन्द्रले राजा ल्याउँछन् भनेर पनि राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताले भोट हालेको दाबी गरेका छन् । रास्वपा महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले जनताको निराशा चिर्दै काम गर्नुपर्ने उल्लेख गरे । उनले राजनीति दल संगठनको सीमाभन्दा बाहिर निस्केर जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई मत हालेको स्मरण…