समाचार « Khabarhub

रास्वपा महाधिवेशन : नेताहरूले गर्न थाले उम्मेदवारी घोषणा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा नेताहरूले उम्मेदवारी घोषणा गर्न थालेका छन् ।  अहिलेसम्म उम्मेदवारी दिनेमा चार पाँच जना नेता देखिँदा यस अगाडिका पार्टी सभापति घोषणा गरेका छन् ।  यस अगाडिका केन्द्रीय सहप्रवक्ता दीपक बोहराले आफू केन्द्रीय सदस्यमा उठ्ने घोषणा गरे। यस्तै पहिलो महाधिवेशनमा नेत्री रन्जु दर्सनाले पनि उम्मेदवारी घोषणा गरेकी छन् ।  राष्ट्रिय स्वतन्त्र…