Live on
Your Voice, Your Power
मकवानपुर- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम जिल्ला अधिवेशनबाट सभापति पदमा सञ्जिव पाठक निर्विरोध निर्वाचित भएका छन् । पार्टीको उपसभापति, सचिव र सहसचिव पदमा क्रमशः टाकाराज थापा, विशम अधिकारी र सुश्री शान्ति थापा निर्विरोध निर्वाचित भएका हुन् । यस्तै पार्टीको जिल्ला सदस्यहरूमा क्रमशः सम्झना पुडासैनी, पदम थिङ, सफल दुतराज, सदिक्षा रेग्मी र हलिया शेख निर्वाचित…